२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको सेयर बिक्रीमा

ज्योति विकास बैंकको सेयर बिक्रीमा

1000
Shares

काठमाडौं – ज्योति विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनी अथवा अन्य व्यक्ति, कम्पनी, संस्थहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाहन भएको ३५ दिभित्र बैंकको केन्द्य्रीय कार्यालय कमलपोखरी काठमाडौंमा आफुले के कति सेयर कित्ता खरिद गरी लिने हो सो को व्याहोरा खुलाई आवेदन पेश गर्ने सकनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij