२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निमावि तह अध्यापनका लागि लाइसेन्स परीक्षाको आवेदन खुल्यो

निमावि तह अध्यापनका लागि लाइसेन्स परीक्षाको आवेदन खुल्यो

1.1K
Shares

काठमाडौं – शिक्षक सेवा आयोगले निम्नमाध्यमिक तह अध्यापनका लागि लाइसेन्स परीक्षाको आवेदन अुलाएको छ । आयोगले सूचना जारी गर्दै बिहीबारदेखि अनलाइन आवेदन दिन सकिने जनाएको छ ।

व्यक्तिगत विवरण र आवश्यक कागजात सुनिश्चित गरेर मात्रै आवेदन दिन आयोगले अनुरोध गरेको छ । राजस्व तिरिसकेपछि विवरणहरु परिवर्तन गर्न नमिल्ने पनि सूचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij