२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चालु आर्थिक वर्षमा २२६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने (नामावलीसहित)

चालु आर्थिक वर्षमा २२६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने (नामावलीसहित)

1.6K
Shares

काठमाडौं – चालु आर्थिक वर्ष २०८०– ८१ मा २ हजार २६१ जना निजामती कर्मचारीहरुको अवकाश हुने भएको छ । निजामती कर्मचारीहरुको व्यक्तिगत विवरण राख्ने केन्द्रीय निकाय राष्ट्रिय किताबखानाले अवकाश हुने कर्मचारीहरुको विवरण सार्वजनिक गरेको हो ।

निजामती सेवा ऐनमा अन्ठाउन्न वर्ष उमेर पूरा भएका वा ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरु अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

 

अवकाशमा जाने कर्मचारीहरुको विवरण हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij