२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायान्स फाइनान्स सञ्चालकमा छ जना निर्विरोध निर्वाचित

रिलायान्स फाइनान्स सञ्चालकमा छ जना निर्विरोध निर्वाचित

870
Shares

काठमाडौं – रिलायान्स फाइनान्स लिमिटेडले छ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको असार ३१ ग्ते सम्पन्न वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित गरेको हो ।

उक्त साधारण सभाबाट संस्थापक समुहबाट कुश प्रसाद मल्ली, सुरकृष्ण वैद्य र विष्णु मान जोशी र सर्वसाधारण सेयरधनी सेयरधनीको तर्फबाट तुलसी प्रसाद बराल, उपेन्द्र बहादुर कार्की र श्वेता कक्षपति (शााक्य) संचालकमा निर्विरोध निर्वाचित भएका छन् ।

साथै, सोही दिन बसेको सञ्चालक समितिको बैठकले कुश प्रसाद मल्लीलाई कम्पनीको अध्यक्षमा चयान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij