२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

प्रोग्रेशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त

1.1K
Shares

काठमाडौं – प्रोग्रेशिभ फाइनान्स लिमिटेडको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij