२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई पेमा यती एयरलाइन्सको टिकट खरिद गर्दा ५०० छुट पाइने

आईएमई पेमा यती एयरलाइन्सको टिकट खरिद गर्दा ५०० छुट पाइने

855
Shares
Airlines 125 + Cashback

काठमाडौं – ‘आइएमई पे’मार्फत यती एयरलाइन्सको वेबसाइट तथा एपबाट टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एपमार्फत् टिकट बुक गर्ने क्रममा प्रोमो कोड ‘MONSOONYT51’ प्रयोग गरी आईएमई पेमार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट असार ३१ गतेसम्म रहने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij