२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ४.७३ अंकको गिरावट

नेप्सेमा ४.७३ अंकको गिरावट

610
Shares

काठमाडौ – आज पनि शेयर बजारमा गिरावट आएकाे छ । आज शेयर बजार नेप्से परिसूचक ४.७३ अंकले घटेर २,०७२.२४ को विन्दुमा कायम भएको छ ।

आज ७९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १३८ कम्पनीको शेयर मुल्य घटेको छ । आज २८३ कम्पनीको ७९ लाख ८८ हजार ९८६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज कारोबार भएका ७९ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीकोे शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij