२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ सारथी र विजय लघुवित्तको एकीकृत कारोबारको मिति तय

नयाँ सारथी र विजय लघुवित्तको एकीकृत कारोबारको मिति तय

555
Shares

काठमाडौ- नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्जर भएर एकीकृत कारोबारको मिति तय गरेको छ । मर्जरपछि असार ३१ गतेबाट एकीकृत कारोबार सुरु गर्न भएका हुन् ।

दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते अन्तिम स्वीकृति दिइसकेको छ ।
दुवै एक भएपछि अब विजय लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij