काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । समिट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको १३.५६२७५३ प्रतिशत बोनस बापतको ६ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब उक्त सेयर हितग्राही खातामा जम्मा भएपश्चात सेयरधनीहरुले खरिद बिक्री गर्ने सक्नेछन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij