२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धौलागिरी लघुवित्तको सिइओमा सुरेश बहादुर बम नियुक्त

धौलागिरी लघुवित्तको सिइओमा सुरेश बहादुर बम नियुक्त

855
Shares

काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा सुरेश बहादुर बम नियुक्त भएका छन् । कम्पनीको असार २० गते बसेको संचालक समितिको बैठकले असार २० देखि नै लागु हुने गरि बमलाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो ।

बम यस अघि खप्तड लघुवित्तका सीइओ थिए । धौलागिरी लघुवित्तले खप्तड लघुवित्तलाई प्राप्ति गरेर धौलागिरी लघुवित्तको नामबाट असार २० गते बाट एकिकृत कारोबार थालिसकेपछि सिइओमा बम नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij