२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेद्धारा दुई लघुवित्तको शेयर कारोबार रोक्का

नेप्सेद्धारा दुई लघुवित्तको शेयर कारोबार रोक्का

1.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले असार २४ गतेदेखि लागु हुने गरी सेयर कारोबार रोक्का गरेको हो ।

साना किसान र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्ज भई असार २४ गतेदेखि एकीकृत कारोबार गर्दैछन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ ।

यी दुई कम्पनीको शेयर असार २४ गतेको एकीकृत कारोबार पछि आवश्यक प्रक्रिया पूरा भई खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij