२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टलाई आइपिओ निष्काशनका लागि पुन अनुमति

घोराही सिमेन्टलाई आइपिओ निष्काशनका लागि पुन अनुमति

740
Shares

काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सार्वजनिक निष्काशन सम्बन्धी नेपाल धितोपत्र बोर्डले ४ वटा निर्णय गरेको छ । लगानीकर्ताहरुको हित संरक्षणलाई मध्यनजर गर्दै बोर्डले सो सम्वन्धी अध्ययन तथा जाँचबुझ समिति गठन गरेको थियो । सो समितिको प्रतिवेदनको आधारमा बोर्डले चार निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij