२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकको कौशलटार शाखा स्थानान्तरण हुने

नबिल बैंकको कौशलटार शाखा स्थानान्तरण हुने

1K
Shares

काठमाडौं- नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । कम्पनीको भक्तपुर स्थित कौशलटार शाखा स्थानान्तरण हुने भएको हो ।

हालको स्थानबाट करिब २०० मि.को दुरीमा स्थानान्तरण हुने जनाएको हो । कम्पनीले असार २४ गतेदेखि सेवा संचालन हुने गरी मध्यपुर ठिमि नगरपालिका वडा न ३ कौशलटारमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij