२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा मुकुन्द सुवेदी नियुक्त

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालकमा मुकुन्द सुवेदी नियुक्त

1.2K
Shares

काठमाडौं – फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संचालकमा मुकुन्द सुवेदी नियुक्त भएका छन् ।सुवेदी संस्थापक सेयरधनी कुमारी बैंकबाट प्रतिनिधित्व गर्दै कम्पनीको संचालनकमा नियुक्त भएका हुन् ।

उनलाई असार १५ गते शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले संचालकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । यसअघि कुमारी बैंकको तर्फबाट कम्पनीको संचालकमा गणेश कुमार केसी रहेका थिए । केसीको सट्टामा सुवेदीलाई बाँकी अवधिका लागि संचालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij