काठमाडौं – कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरज बिक्रम शाहलाई नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले शाहलाई सीइओमा नियुक्त गरेको छ । बैंकिङ क्षेत्रमा राम्रो अनुभव रहेका शाहलाई सीइओ नियुक्त पश्चात थप उर्जा मिल्ने विश्वास बैंकले लिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij