२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पेको ‘टिभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक

आइएमई पेको ‘टिभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा’ अफर सार्वजनिक

1.1K
Shares

काठमाडौं – आइएमई पेले टिभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ। यो अफर असार ११ गतेदेखि असार १६ गते (एक साता) सम्म लागू हुने कम्पनीले बताएको छ।

यस अफर अन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमो कोडहरूको प्रयोग गरी १५० रुपैयाँसम्म १० प्रतिशत छुट पाउने बताइएको छ। एक हप्ताको अन्तरालमा ग्राहकले सो प्रोमो कोड एक पटक मात्र प्रयोग गर्न पाउनेछन्। आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरू गरेको उक्त अभियानको यो निरन्तरता हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij