काठमाडौं – कृषि विकास बैंकले संचालक पद हेरफेर गरेको छ । नेपाल सरकारको जेठ ३२ गतेको निर्णय अनुसार अर्थमन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीलाई बैंकको संचालक पदमा नियुक्त गरेको थियो । बैंकको असार ७ गते बसेको संचालक समतिको बैठकले उनलाई संचालकमा शपथ ग्रहण गराएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij