२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोर्डले दियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन

बोर्डले दियो घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन

1.2K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो । सीडीएससीले पनि घोराही सिमेन्टको आईपीओलाई लक्षित गर्दै आज झुटा विवरण पेस गरी आईपीओमा आवेदन दिने गरेको भन्दै कारबाही गर्ने जानकारी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij