२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से सामान्य अंकले घट्यो

नेप्से सामान्य अंकले घट्यो

1.2K
Shares

काठमाडौं- कारोबारको दोस्रो दिन शेयर बजारमा २ अंकको गिरावट आएको छ । आज २ दशमलव ९४ अंकले गिरावट आएको शेयर बजार परिसूचक २०९१ दशमलव ३९ विन्दुमा पुगेको छ ।

सोमबार २७६ कम्पनीका १ करोड २९ लाख ७५ हजार १६८ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ७४ करोड ६ लाख ८ हजार ८८० रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने बढेको छ । आज १ दशमलव ८२ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९२ दशमलव ३८ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij