२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ५२.२६ अंकले वृद्धि, कारोबार रकम ४ अर्ब ८६ करोड

नेप्से ५२.२६ अंकले वृद्धि, कारोबार रकम ४ अर्ब ८६ करोड

785
Shares

काठमाडौं- शेयर बजारमा ५२ अंकको सुधार भएको छ । कारोबारको पहिलो दिन आज ५२ दशमलव २६ अंकले सुधार आएको शेयर बजार परिसूचक २०९४ दशमलव ३३ विन्दुमा पुगेको छ ।

आइतबार २८० कम्पनीका १ करोड २ लाख ७७ हजार २०४ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब ८६ करोड १२ लाख ५२ हजार ८५२ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ७ दशमलव १८ अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९० दशमलव ५६ विन्दुमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij