२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

८ जना कलाकार र युट्युबर पक्राउ

८ जना कलाकार र युट्युबर पक्राउ

2.1K
Shares

काठमाडौँ – नेपाल प्रहरीले अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा ५ जना कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरेलाई पक्राउ गरेको हो ।

यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा प्रकाउ परेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij