२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

1.2K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १९ प्रतिशत बोनस बापत ५ लाख ९४ हजार ४६४ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij