काठमाडौं – टोखा नगरपालिका वडा नं. २ मा ज्येष्ठ नागरिक, एकल महिला तथा भिन्न रूपमा सक्षम मानवहरूकाे सम्मान कार्यक्रम सप्पन्न भएको छ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा वडा २ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडा सदस्यहरुका साथै अन्य कर्मचारीहरुको उपस्तिथि रहेको थियो । आधारभुत स्वास्थ्य केन्द्र टोखाका प्रमुख अनिल श्रेष्ठ लगायत स्वास्थ्यकर्मिलेले स्वास्थ्य परिक्षण समेत गरेको थियो
टोखा नगरपालिका वडा नं.२ को आयोजनामा उक्त कार्यक्रम भएको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij