२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या

975
Shares

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि ७९ बर्षीय पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ ।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनको मुटुमा समस्या पाइएपछि अहिले अब्जरबेशनमा राखेर उपचार भइरहेको छ ।
राष्ट्रपति पौडेल अहिले भीआईपी क्याबिन चिकित्सकको निगरानीमा रहेको ती सदस्यको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij