२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

टोखा वडा २ ले ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्ने

टोखा वडा २ ले ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गर्ने

1.6K
Shares

काठमाडौं– टोखा नगरपालिका वडा नं. २ ले ज्येष्ठ नागरिक, एकल महिला, भिन्न रुपमा रहेका सक्षम मानवहरुलाई सम्मान गर्ने भएको छ । अध्यक्ष धमेन्द्र श्रेष्ठद्धारा जारी विज्ञप्ती अनुसार यहि ३० गते वडा कार्यालयमा सम्मान गर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij