२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

काठमाडौंको सिनामंगलमा गोली चल्यो

काठमाडौंको सिनामंगलमा गोली चल्यो

2.4K
Shares

काठमाडौं – काठमाडौंमा लागुऔषध ओसारपसारमा संलग्न गिरोह पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । लागू औषध नियन्त्रण ब्यूरोको टोलीले ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोले लागुऔषध कारोबार गर्ने ५/६ जनाको टोलीलाई नियन्त्रण गर्न खोज्दा घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij