२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट

1.7K
Shares

काठमाडौं – नेपाल रिपब्लिक मिडियाको आइपीओमा बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आइपीओ बुधबार बिक्री प्रबन्धकमा मेगा क्यापिटलको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँट भएको हो ।

कम्पनीको आइपीओमा २० हजार ७९१ जनाको कुल ६ लाख ८८ हजार १५० कित्ताको लागि आवेदन दिएका थिए । माग भन्दा बढी आवेदन परेको हुदाँ गोलाप्रथाबाट आइपीओ बाँडफाँट भएको हो ।

जस मध्ये ४३ हजार ५३० जना आवेदकले १०।१० कित्ता आइपीओ प्राप्त गरेका हुन् । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij