२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

सरगम राईको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक

1K
Shares

काठमाडौं – गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ सार्वजनिक भएको छ । सरगम राईको शब्द तथा संगीत ,फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् । गीतको भिडियोलार्ई आम दर्शक तथा स्रोताले अत्याधिक मन पराएका छन ।गीतको भिडियो छोटो समयमा नै एक मिलियन पुग्न सफल भएको छ ।

एलिस राई र विमला खजुमको पनि अभिनय छ । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।

https://youtu.be/zEs0EtH_UP0

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij