२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भन्सार विभागका महानिर्देशकमा शोभाकान्त पौडेल

भन्सार विभागका महानिर्देशकमा शोभाकान्त पौडेल

940
Shares

काठमाडौं- सहसचिव शोभाकान्त पौडेलले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पाएका छन् । खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij