२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १६.४९ अंकले बढ्यो

नेप्से परिसूचक १६.४९ अंकले बढ्यो

875
Shares

काठमाडौं – बुधबार नेप्से परिसूचक १६.४९ अंकले बढेको छ। यस दिन नेप्से ०.८५ प्रतिशतले बढेर १९५९.१२ बिन्दुमा पुगेको छ। बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब ८७ करोड ३० लाख १८ हजार २४ रुपैयाँमा सीमित भएको छ। यस दिन २७० वटा धितोपत्रको ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij