काठमाडौं– सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ बिन्दुमा पुगेको छ। सोमबार नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
गत कारोबार दिन १ अर्ब ६० करोड ४ लाख ९२ हजार ७३१ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २७ करोड ४ लाख ८७ लाख ४ हजार ७२६ रुपैयाँमा सीमित भएको छ।
यस दिन २७२ वटा धितोपत्रको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर किनबेच भएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij