२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माइखोला हाइड्रोपावरको अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त

माइखोला हाइड्रोपावरको अध्यक्षमा श्रीजेश गुरागाई नियुक्त

965
Shares

काठमाडौं – माइखोला हाइड्रोपावर लिमटेडले सञ्चालक अध्यक्ष पदमा श्रीजेश गुरागाई नियुक्त गरेको छ । कम्पनीले सञ्चालक अध्यक्षय शैलेन्द्र गुरागाईले दिएको राजीनामा जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेर उक्त पदमा श्रीजेश गुरागाईलाई नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij