२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे वीरेन्द्रनगरमा

नेपाल बैंकको नयाँ शाखा सुर्खेतकाे वीरेन्द्रनगरमा

975
Shares

काठमाडौं – नेपाल बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, यरिचोकमा नयाँ शाखा स्थापना गरेको छ। मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा तथा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्तले संयुक्त रुपमा रिवन काटी तथा ताम्रपत्र अनावरण गरी शाखा उद्घाटन गरे।

उक्त समारोह नेपाल बैंक, सुर्खेत शाखाका शाखा प्रवन्धक बालराज बुढाको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij