काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खाँणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij