२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

955
Shares

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । मंगलबार पाकिस्तान तहरिक ए–इन्साफ पार्टीका अध्यक्षसमेत रहेका खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट पक्राउ गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी आफूविरुद्धको भ्रष्टाचार मुद्दाको सामना गर्न अदालत पुगेका थिए । उनी अदालत गेट प्रवेश गरेलगत्तै सुरक्षाकर्मीको एक टोलीले उनलाई पछ्याएको रोयटर्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij