२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १५ अंकले बढ्यो

नेप्से १५ अंकले बढ्यो

595
Shares

काठमाडौं– बुधबार नेप्से परिसूचक १५.१३ अंकले बढेको छ। यस दिन नेप्से ०.७९ प्रतिशतले बढेर १९२०.१२ बिन्दुमा बन्द भएको छ। बुधबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने अघिल्लो दिन बराबर भएको छ। गत कारोबार दिन ८७ करोड ४ लाख ४८ हजार १५१ बराबरको कारोबार भएकोमा यस दिन ८७ करोड २१ लाख ४१ हजार ११६ रुपैयाँ पुगेको छ।

यस दिन २७३ वटा धितोपत्रको २५ लाख ७९ हजार २३५ कित्ता सेयर किनबेच भएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij