२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित

855
Shares

काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी निर्वाचित भएका छन् । सोमबार सम्पन्न महासंघको कार्यसमितिबीचको निर्वाचनबाट कोषाध्यक्षमा केसी निर्वाचित भएका हुन् ।

महासंघको कोषाध्यक्षका लागि केसी र प्रबलजंग पाण्डेबीच प्रतिस्पर्धा भएको थियो । केसीले ३८ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी पाण्डेले २९ मत ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij