२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

1.2K
Shares

काठमाडौं – नेपाली बजारमा मंगलबार पनि सुनको स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलाको एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो सुन आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि स्थिर रही एक लाख नौ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij