काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघई समूहकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनले उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको एसोसिएट उपाध्यक्षमा सयुक्त उमेदवार रहेका भरत आचार्यलाई पराजित गरेकी हुन् ।
श्रेष्ठले ८४६ मतसहित जित हासिल गर्दा आचार्यले ७८१ मत पाए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij