२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साल्ट ट्रेडिङ्गको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

साल्ट ट्रेडिङ्गको अध्यक्षमा प्रदीपलाल श्रेष्ठ नियुक्त

690
Shares

काठमाडौँ – साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अध्यक्ष पदमा प्रदीपलाल श्रेष्ठ नियुक्त भएका छन् । उनलाई चैत २६ गते बसेको संचालक समितिको बैठकले चयन गरेको हो ।
श्रेष्ठले विगत ८ वर्षदेखि कर्पोरेशनको संचालकको रुपमा आफ्नो कार्य गर्दै आएका थिए । उनले मोरङ्ग सुगर मिल लिमिटेडको सञ्चालक समितिको अध्यक्षको रुपमा पनि योगदान गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij