२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घोषणा

ग्रीन डेभलपमेन्ट बैंककाे लाभांश घोषणा

720
Shares

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको चैत २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३.८० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij