काठमाडौं – राष्ट्रपतिको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् ।
राष्ट्रिय सूचना आयोगकाे पूर्वसदस्य समेत रहेका पोखरेल लामो समयदेखि पत्रकारितामा आबद्ध रहँदै आएका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij