२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठले उमेदवारी दर्ता गराए

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठले उमेदवारी दर्ता गराए

820
Shares

काठमाडौं – उमेशलाल श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उमेदवारी दर्ता गराएका छन् । श्रेष्ठले मंगलबार दिउँसो महासंघको टेकुस्थित कार्यालयमा उमेदवारी दर्ता गराएका हुन् ।

उनको प्यानलमा जिल्ला नगरतर्फको उपाध्यक्षमा दिनेश क्षेष्ठले उमेदवारी दिएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकालले उमेदवारी दिएका छन् । उनको प्यानलबाट एसोसिएटतर्फको उमेदवारी भरत आचार्य रहेका छन् । अब एसोसिएटतर्फ आचार्य उमेशलाल र अन्जनको साझा उमेदवार बनेका छन् ।

महासंघको निर्वाचन चैत २९ गते हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij