२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बारा–२ बाट एमालेका पुरुषोत्तम पौडेलले दिए उमेदवारी

बारा–२ बाट एमालेका पुरुषोत्तम पौडेलले दिए उमेदवारी

520
Shares

काठमाडौं – नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य पुरुषोत्तम पौडेलले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि उमेदवारी दिएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उमेदवारी दर्ता गराएका हुन् ।

गएको मंसिर–४ गते भएको निर्वाचनमा बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा)का उमेदवार रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij