२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवन–२ मा रवि लामिछानेले दिए उमेदवारी

चितवन–२ मा रवि लामिछानेले दिए उमेदवारी

580
Shares

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ बाट उमेदवारी दिएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनका लागि रविले चितवन–२ बाट उमेदवारी दिएका हुन् । गत संसदीय चुनावमा उनी सोही क्षेत्रबाट भारी मतसहित निर्वाचन भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij