२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ सिरियल ‘टुरिष्ट’ आउँदै

नयाँ सिरियल ‘टुरिष्ट’ आउँदै

1.2K
Shares

काठमाडौं– सिरियल टुरिष्ट निर्माण हुने भएको छ । डा. इकेदा मेरी को डिजिटल एल्बमको व्यानरमा ‘टुरिष्ट’ बन्ने भएको कथाकार दिवस गुरुङको कथा र छांयाकनमा शंकर अधिकारी घायलको संवाद र निर्देशन रहने छ । नेपालको पर्वतीय पर्यटन प्रचुर सम्भावनालाई कथामा देखिाइने निर्माण समुहले जनाएको छ ।
चितवन र काठमाडौंमा छायांकन भइरहेको सिरियलमा दिलिप एनबि, नानू भण्डारी, राजन महर्जन, पदम अधिकारी, सिमरन पौडेल,बालकलाकार, आर्यन पाण्डे, आर्या जोशी आदी कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij