२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता

750
Shares

काठमाडौं– आइएमई पे र सिटी एक्स्प्रेसबीच सम्झौता भएको छ। सम्झौता अनुसार विदेशबाट पठाइएको रेमिटेन्स अब ग्राहकहरूले सिधै आइएमई पे वालेटबाट दाबी गरी पाउन सक्ने कम्पनीले बताएको छ।

सम्झौता ग्राहकहरूलाई सहज तरिकाले आफ्नो विदेशमा रहेका परिवार तथा मित्रहरूले पठाएको रकम झन्झट बिना प्राप्त गर्न मिल्ने उद्देश्यका साथ गरिएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार यो सुविधा केही समयपछि लाइभ हुने र लागू भएपछि ग्राहकहरूले रेमिटेन्स बालेट मै प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij