काठमाडौं – भारतले नेपाललाई दुई सय थान मिर्गौला डायलाइसिस मेसिन उपलब्ध गराएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij