२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्मकट्टेल नियुक्त

1000
Shares

हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मकट्टेल नियुक्त भएका छन् । सोमबार ५ दलको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका जम्मकट्टेललाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नियुक्त गरेका हुन् ।

उनलाई माओवादी, एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जम्मकट्टेललाई माओवादीका २१, एमालेका २७ र राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ गरि ७० प्रदेश सांसदको समर्थन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij