काठमाडौं– ३० वर्ष अघिको समाजको चित्रण गरिएको नयाँ सिरियल सेतो घर निर्माण हुने भएको छ । अहिले सिरियलको सिन्धुपाल्चोकमा सुटिङ भइरहेको छ । डि. आर सुजनको लेखन, निर्माण र निर्देशनमा तयार हुने सिसियलमा कलाकारहरु देशभक्त खनाल, बिद्या कार्की, लक्ष्मण बस्नेत, श्रीकृष्ण थापा, भगवान भण्डारी, अशोक पहरी, निना बुढाथोकी, प्रिया पोखरेल, सजीना आले, अर्जुन कार्की,सूर्य ओली,कल्पना मल्ल,अनीता उप्रेती, कञ्चन सापकोटाको अभिनय रहेको छ । त्यसैगरी बालकालाकारहरु जेनिसा कार्की, प्रियान्सु श्रेष्ठ, दिपीका कार्की रहेका छन् ।


पुनम चौधरीलको श्रृंगार, रेशम दर्लामीको छायांकन रहेको सिरियल डिआर सुजन फिल्म नामक युट्युवबाट सिरियल आउने निर्माण समुहले जानकारी दिएको छ ।

https://www.youtube.com/@D.RSujanFilms
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij